नेपाली फिल्मको चमकधमकभित्र अँध्यारो पाटो छ, जहाँ थुप्रै कलाकर्मी र प्राविधिक मर्नु न बाँच्नुको अवस्थामा छन् । केही समयअघि अनलाइनखबरमा कलाकर्मी एवं प्राविधिकले झेलिरहेको त्यही पीडाबारे सामाग्री प्रकाशित गरेको थियो । अहिले आएर अन्य फिल्मकर्मीले पनि मुख खोल्न थालेका छन् ।
पारिश्रमिक नपाउने फिल्मकर्मी धमाधम मुख खोल्दै


